नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

बुधबार, मंसिर ९, २०८३

काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले सामान्य भराष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।Police-SP-Saruwa-1-1795575810.jpg
Police-SP-Saruwa-2-1795575851.jpg
Police-SP-Saruwa-3-1795575890.jpg
Police-SP-Saruwa-4-1795575929.jpg
Police-SP-Saruwa-5-1795575968.jpg
Police-SP-Saruwa-6-1795576019.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार