सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
भारतले नेपालको तेस्रो मुलुकसँग आयात निर्यातका लागि दुई वटा बन्दरगाहको पहुँच दिने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा बन्दरगाहको पहुँच दिने घोषणा गरेका हुन्।
भारतले उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको हो।