प्रधानमन्त्री बालेनले दिए मोदीलाई धन्यवाद

सोमबार, मंसिर ७, २०८३

काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । लगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १९:१२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार