सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारमा संलग्न युवकलाई पक्राउ गर्न गोली चलाएको जनाएको छ।
एक राउन्ड हवाई फायर गरेर एक जनालाई नियन्त्रणमा लिएको ब्युरो स्रोतले जानकारी दिएको छ।
उनको साथबाट तीन सय ग्राम खैरो हेरोइन बरामद भएको छ। ब्युरोका प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा प्रहरी टोली खटिएको छ।