सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेद्लाई १५औँ महाधिवेशन मार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत देउवाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन गर्दैछ ।
सोही सन्दर्भमा देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।