शीतलनिवासमा संविधान दिवसको विशेष समारोह

शनिबार, असोज ३, २०८३

काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । 

यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार