मोटरसाइकल हरायो

बुधबार, पुस २३, २०८२

लु.प्र.०१००६ प ०८३० नम्बर प्लेट रहेको २२० सीसी क्षमताको मोटरसाइकल मिति २०८२l०२l२३ गते राति पार्किङ गरिएको स्थानबाट हराएको छ। उक्त मोटरसाइकल एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरिएको छ र आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी अघि बढाइएको छ। यदि कसैले उक्त मोटरसाइकल देख्नु भएको छ वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिनुहुन अनुरोध छ।
📞 सम्पर्क: ९८५८०६५५५० र ९८६८२२८५६०
🙏 सहयोग गरिदिनुहोला।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्