सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बताइएको छ।
चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
प्रदर्शनमा सय बढी घाइते भएका छन्। घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ।
पाटन अस्पतालका डाइरेक्टर डा रवि शाक्यका अनुसार यहाँ दुई जनाको उपचार जारी छ।