jumla 7 jumla 7
jumla 7 jumla 7

सभामुख र गृहमन्त्री छलफलमा

मंगलबार, असार ३, २०८२

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन्।  

naumule

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए। 

गत शुक्रबार प्रमुख प्रतिपक्षी दल र सत्तापक्षबीच सदन सञ्चालनको विषयमा सहमति भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्