jumla 7 jumla 7
jumla 7 jumla 7

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

आइतबार, असार १, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ ।

naumule

चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्