jumla 7 jumla 7
jumla 7 jumla 7

राजनीतिक षड्यन्त्र भयो : गृहमन्त्री

बुधबार, जेठ १४, २०८२

काठमाडौँ l गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध राजनीतिक रूपमा षड्यन्त्र भएको बताएका छन् ।

naumule

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र भएको बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा सर्वसाधारणबाट करोडौं असुली भइरहेको सन्दर्भमा विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्