jumla 7 jumla 7
jumla 7 jumla 7

अर्थमन्त्रीद्वारा बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ

मंगलबार, जेठ १३, २०८२

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् ।

naumule

उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्