jumla 7 jumla 7
jumla 7 jumla 7

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

आइतबार, वैशाख २८, २०८२

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेसले ह्विप लगाएको छ ।

naumule

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् । आज संसद्‍मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ ।

आजको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै ह्विप जारी गरिसकेको छ ।Nepali-congress-1-1746945585.jpg

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्