jumla 7 jumla 7
jumla 7 jumla 7

भीम रावलले लगाएका आरोप प्रचण्डको कपीपेस्ट

बिहीबार, पुस १८, २०८१

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपाकालमा प्रचण्डको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका छन् ।

naumule

ललितपुरको च्यासलमा विहीबार बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्