सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
२०८२ भदौ २३-२४ मा जेनजी आन्दोलन भएको थियो। सो क्रममा ज्यान गुमाएमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।
भदौ २३ मा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।