jumla 7 jumla 7
jumla 7 jumla 7

गृहमन्त्री रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

मंगलबार, चैत ६, २०८०

६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भात्री संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मातृ पार्टीले संसद तताईरहँदा नेविसंघका कार्यकर्ता आज सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका हुन्। 

naumule

प्रदर्शनकारीले गृहमन्त्री लामिछानेको फोटोमा 'नैतिकता खोई?' लेखिएको प्लेकार्ड देखाएका छन् । त्यस्तै, रवि काकाले, सहकारी पीडितलाई च्वास्सै च्वासै', 'सहकारी पीडितलाई न्याय खै' लेखिएका व्यानर पनि देखाइएको छ ।  प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्