काठमाडौंको साँखुमा प्रहरीले चलायो गोली

शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने । यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खाली गरियो थापाथलीको बस्ती
शुक्रबार, वैशाख ११, २०८३

आज २० औँ लोकतन्त्र दिवस
शुक्रबार, वैशाख ११, २०८३