प्रदर्शनीमार्गमा सरकारविरुद्ध विद्यार्थीको मार्च पास

बिहीबार, वैशाख १०, २०८३

काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मार्च पास गरेका हुन् ।Screenshot-2026-04-23-141109-1776932795.png
 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार