सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो ।
आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिए ।
स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा राखिएका ४५ वटा भेडा चितुवा परेर मारेको तामाङले बताए ।