jumla 7 jumla 7
jumla 7 jumla 7

सन्दीप लामिछानेले क्यानसँगको सम्झौता तोडे

बुधबार, वैशाख ३१, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्।

naumule

बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्