jumla 7 jumla 7
jumla 7 jumla 7

राष्ट्रिय खेलाडी खडकाले गरिन जन्मदिनमा विद्यार्थी र बृद्धबृद्धालाई सहयोग

आइतबार, असोज ६, २०८१

६ असोज, दैलेख । राष्ट्रिय खेलाडी हेमा खडकाले जन्मदिनको अवसरमा विविध कार्यक्रम गरेकी छन । जन्मदिनको अवसरमा किशोरीहरुलाई आत्मरक्षा तालिम तथा सचेतना अभिबृद्धि तालिम, गरिब बिद्यार्थी तथा जेहेन्दर बिद्यार्थीलार्ई कापी कलम बितरण र बिरामीलाई फलफुल जुस बितरण गरि जन्मदिन मनाएकी छन । 

naumule

करातेको राष्ट्रिय खेलाडी कर्णाली खेलकुद बिकास परिषदका सदस्य एवम समाजसेवी खडकाले जन्म दिनको अवसर पारेर दैलेख जिल्ला अस्पतालमा फलफुल, जुस बितरण गर्नुका साथै दैलेख बालमन्दिर प्राबिका नानिबाबुहरुलाई कापि कलम बितरण गरेकी छन ।

साथै  त्रीभुवन नमुना उच्च मा बि दैलेखका भाइबैनिहरुमा किशोर– किशोरि आत्मरक्षा तालिम तथा सचेतना बृद्धि कार्यक्रम समेत गरेको हेमा खडकाले लालआवाजलाई बताएकी छन ।hema33-1727022205.png
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्