दार्चुलामा भूकम्पको धक्का महसुस

आइतबार, वैशाख २७, २०८३

बाँके । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प गएको हो ।

केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १३:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार