सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट — जिल्लाको बारेकोट क्षेत्रमा शुक्रबार दिउँसो करिब ३ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्।
स्थानीयका अनुसार अचानक जमिन हल्लिएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक पुष्टि भने भएको छैन।
भूकम्पको रिक्टर स्केलको तीव्रता र केन्द्रबिन्दु बारे राष्ट्रिय भूकम्प मापन केन्द्र बाट विस्तृत विवरण आउन बाँकी रहेको छ।