लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

शुक्रबार, चैत १३, २०८२

काठमाडौं ।  रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्